दशैँ शुभकामना तथा विदा सुचना

Blog

                                                                                                                                                                                                                                                                                                                                                                                                                               आदरणीय अभिभावकज्यूहरू,

COVID 19 कोरोना भाइरसको महामारीका कारण विद्यालय चैत्र ६ गतेदेखि बन्द रहन गयो र चैत्र २२ गते वार्षिक परीक्षा नतिजा ONLINE मार्फत उपलब्ध गराएका थियौँ । बैशाख महिना अन्योलमा वित्यो भने जेष्ठ महिनामा MESSENGER मार्फत HOME WORK दिने व्यवस्था गरिएको थियो भने अषाढ महिनादेखि नेपाल सरकारको बैकल्पिक दूरशिक्षा अनिवार्य घोषणा गरेपछि हामीले पनि सबैभन्दा राम्रो अत्तराष्ट्रिय स्तरको MICROSOFT TEAMS मार्फत पढाउने व्यवस्था गरेको कुरा यहाँहरूलाई जानकारी छ । यसमार्फत हालसम्म ९० प्रतिशत विद्यार्थी जोडिएका छन् भने प्रथम त्रैमासिक परीक्षा भाद्र १३ गते देखि २० गतेसम्म सम्पन्न भएको छ भने दोस्रो त्रैमासिक परीक्षा भाद्र २१ देखि कार्तिक ६ गतेसम्म भएको छ । उक्त परीक्षाको नतिजा निम्नउल्लेखित मितिहरूमा सामाजिक दुरी कायम गरेर वितरण गर्ने व्यवस्था गरिएको छ ।

आषाढ १३ गतेदेखि भाद्र २० गतेसम्म प्रथम त्रैमासिक परीक्षासम्म ५६ दिन पढाइ भएका छन् ।

भाद्र २१ गतेदेखि कार्तिक ६ गतेसम्म दोस्रो त्रेमासिक परीक्षासम्म ३९ दिन पढाइ भएका छन् ।

जम्म ९५ दिन पढाइ भएका छन् ।

९ दिनको दशैबिदा पछि कार्तिक १६ गते बिहानदेखि कक्षाहरू नियमिति रूपमा सञ्चालन हुनेछन् । दशै बिदाका लागि केही गृहकार्यहरू Assignment मा पठाएका छौँ र बाँकी गृहकार्यहरू छन भने उक्त बिदाको समयमा सकाएर Assignment मा Add work मा गएर upload गरिदिनुहुन पनि अनुरोध गरिन्छ ।  Assignment र Viva Test नदिने विद्यार्थीहरू नम्बर प्राप्त हुने छैन ।                                                                         

विद्यालयले गरेको व्यवस्थाः

  • सबै शिक्षकहरूलाई LAPTOP को व्यवस्था गरेको छ ।
  • MATHEMATICS TEACHINGलाई प्रभावकारी बनाउन DECO 01 V2 GRAPHIC TABLETS को व्यवस्था गरेको छ ।
  •  POWER POINT PRESENTATION का लागि सबै शिक्षकलाई पोख्त बनाउने व्यवस्था गरेको छ ।
  • सबै शिक्षक तथा कर्मचारीलाई बैशाखदेखि आधारभूत तलब व्यवस्था गरेको छ ।

MICROSOFT TEAMS APP किन ?

  • IOS (APPLE) & ANDROID MOBILE मा APP उपलब्ध छ ।
  • CHROME & SAFARI बाट OFFICE.COM गरेर पनि MICROSOFT TEAMS मा पुग्न सकिन्छ ।
  • मोबाइल APP सजिलोसँग चलाउन सकिने भएर ।
  • शिक्षकहरूले पढाएको VIDEO FILES मा उपलब्ध हुने व्यवस्था छ । कक्षा छुटेकाहरूले फुर्सदमा हेर्न र डाउललोड गर्न सकिनेछ ।
  • 1 TB बराबरको SPACE ONEDRIVE मा उलब्ध हुने भएकाले र ONEDRIVE को APP MOBILE मै डाउनलोड गर्न सकिने र UPLOAD गर्न सजिलो हुनेछ ।
  • शिक्षकले पढाउन बनाएको POWER POINT फाइलमा राखिने व्यवस्था छ । कक्षा छुटेका विद्यार्थीहरूले VIDEO र PPT FILES हरू FILES मा गएर सजिलै डाउनलोड गरेर अध्ययन गर्ने व्यवस्था रहेको छ ।

शुल्क कसरी तिर्न सकिन्छ ?

  • बैशाख र जेष्ठ महिनाको शुल्क मिनाह गरिएको छ ।
  • बार्षिक शुल्कमा सबैजनालाई २५ प्रतिशत छुट गरिएको छ ।
  • आम अभिभावकलाई पनि कोरानाको महामरीले अप्ठयारो पारेको अवस्थामा किस्ता बन्दीमा बुझाउन सक्नु हुनेछ ।
  • ६ महिनादेखि विद्यालय नखुलेको हुदाँ यहाँहरू पुरानो बकौता र आषाढदेखिको मासिक शुल्क समय मै तिरेर सहयोग गर्नु हुनेछ भन्ने कुराको अनुरोध गर्दछौँ ।
  • www.greenland.edu.np गएर eschool login click गरेर विद्यालयको software मा जान सक्नु हुनेछ ।
  • Company Code: Greenland, User Name & Password: Student Id (result sheet,ID card, Bill मा उपलब्ध छ) confirm password पनि त्यही राख्नु पर्नेछ ।
  • eschool login गरेपछि Profile मा amount हेर्न सक्नु हुनेछ र Esewa बाट Pay गर्न सक्नु हुनेछ । यसबाट तिर्नु भयो भने विद्यालयको software मा समेत घटेर आउनेछ ।
  • Bank A/c Number: 1741504067524001, Account Name: Greenland Academy Ktm. Pvt. ltd Nic Asia Bank, Gongabu  BRANCH बैक भौचर फोटो खिचेर rmadhavdahal@gmail.com मा मेल गर्न वा विद्यालयमा फोटो कपि बुझाउन सक्नुहुनेछ ।

नेपाल सरकारले घोषणा गरेको बैकल्पिक शिकाइ निर्देशिका,२०७७ ?

  • २२० दिन विद्यालय खुल्ने व्यवस्था भए पनि यस साल १५६ दिन अनिवार्य उपस्थितिको व्यवस्था गरेको हुदाँ ONLINE मा १५६ दिन अनुपस्थित विद्यार्थीलाई अर्को वर्ष कक्षा अपग्रेड गरिने छैन र गृहकार्य र नियमित उपस्थित नभएमा online कक्षाबाट हटाइनेछ ।

अतिरिक्त कृयाकलापः

  • नृत्य प्रतियोगिता सम्पन्न
  • बक्तृत्वकला प्रतियोगिता सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *