कक्षा ८ लाइ सामान्यज्ञान कक्षा शुरू…..

Uncategorized

आदरणीय अभिभावकज्यू,                                       मितिः आषाढ २४ गते बिहीबार,२०७८

कक्षा ८ मा अध्ययनरत छात्रछात्राहरूलार्इ हरेक शनिबार असार २६, श्रावण (९,१६,२३,३०), भाद्र (५,१२,१९,२६) र असोज (२,९,१६,२३) हुने सामान्यज्ञान कक्षामा सहभागि गराउनु हुन अनुरोध गर्दछौँ । हरेक शनिबार दुर्इ घण्टा बेलुकी ५ बजेदेखि ७ बजेसम्म गरी २४ घण्टा पढाइ हुने उक्त कार्यक्रम बापत प्रति विद्यार्थी रू ५०० (पाँच सय मात्र) लाग्ने छ । उक्त रकम इसेवामार्फत eSewa Id 9847476425 (Arjun Prasad Chapgain) पठाउन सक्नु हुनेछ ।

सामान्यज्ञान (GK/IQ) पाठ्क्रम र पाठ्यपुस्तकमा उपलब्ध ज्ञानसँगसँगै बृहत ढंगले अध्ययन गर्ने बानी गर्नु अहिलेको समयको माग हो । विषयबस्तुको ज्ञानले मात्र बिभिन्न प्रतियोगिताहरूमा र पेशागत तथा छात्रबृत्ति परीक्षाहरूमा सफल हुन अससंभव जस्तै देखिन्छ । विद्यालय शिक्षाका परीक्षाहरूले केही हदसम्म काम त गर्छ तर प्रतिष्पर्धामा अब्बल हुन पढने तरिका, प्रश्नपत्रको ज्ञान र कुन कुन कुरा पढ्ने भन्ने कुरा जान्नु अति आवश्यक देखिन्छ । तसर्थ, अर्जुन चापागाइ सरले तयार पारेको उक्त कार्यक्रममा जोडिनु हुन र तल उपलब्ध लिङकमा फर्म भरी जोडिनु हुन अनुरोध गर्दछौँ । केही थप जानकारी लिन फोन गर्न सक्नु हुनेछ ।

अर्जुन चापागाइ 9847476425

थकिन कुमार गुरूङ 9851063537

https://forms.gle/WbZ3jBaognQrcPC26

Leave a Reply

Your email address will not be published. Required fields are marked *