परीक्षाफल प्रकाशित…. बैशाख ४ नतिजा कसरी हेर्ने ?

आदरणीय अभिभावकज्यू,

लकडाउनको समयअवधि बैशाख १५ सम्म पुगेको हुदाँ चैत्र ६ गते सम्पन्न वार्षिक परीक्षाफल Online मार्फत धोषणा गरिएको छ । लकडाउनको अवस्थामा संसारको जुनसुकै कुनाबाट पनि Mobile/Laptop को browser बाट हेर्न सकिने छ । E-School by Ezone Softwareलार्इ धेरै बधार्इ छ । परीक्षाफल पछि अव कसरी पढनेकुरामा विद्यार्थी भार्इबहिनीहरूलार्इ थप उर्जा मिल्ने छ । विद्यालयले उपलब्ध गराएका विभिन्न सन्दर्भ सामाग्रीहरू पढ्न अनुरोध गर्दछु । NTC/NCELL ले उपलब्ध गराएका प्याकेज प्रयोग गरेर Youtube Videos र Google search engine प्रयोग गरेर धेरैभन्दा धेरै सन्दर्भ सामाग्री पढेर समय विताउनु हुनु पनि अनुरोध गर्दछु । Oneline Gameहरू खेलेर समय बर्बाद नगर्नु हुन पनि अनुरोघ छ ।

Student Id: ID Card/ Grade Sheetमा राखेका छौँ । पाउन सक्नु भएन भने 9851063537 मा Name,Class,Section & CRN SMS गर्नु भएमा पठाउने व्यवस्था गरिनेछ ।

eschool.ezonecloud.com

Or

www.greenland.edu.np

Click: Eschool

greenland : company code

Student ID: User Name

Student ID : password

Click Menu

Examiniation

Marksheet

Select Annual exam,2076

PDF: for download

Result Sheet: for Print

थकिन कुमार गुरूङ

प्राचार्य

ग्रीनल्याण्ड स्कुल, टोखा न.पा.८,धापासी, काठमाडौँ ।

https://nagariknews.nagariknetwork.com/news/85210/