नेपाल सरकारको निर्देशन…..

सरकारले आज गरेका निर्देशनहरु;

१. SEE स्थगित

२. University परिक्षा स्थगित

३. स्कुल, कलेज बन्द गर्ने

४. २५ जना भन्दा बढी एक ठाँउमा भेला हुन नपाउने

५. अत्याबस्यक काम बाहेक घर बाहिर ननिस्किनु

६. सिनेमा हल, जीम, डान्स बार बन्द

७. यात्रु बाहक बसमा सिट भन्दा बढी यात्री राख्न नपाउने – यो ‘सेमी लक डाउन’ झैं हो। कृपया सबै मिलेर यस्तो घडिमा सरकार को साथ दिइ समाज प्रती बफादार हुन हार्दिक अनुरोध गर्दछु।