Welcome to Greenland School
Principal sir in Parent's day Program.
Know more
Teacher
All the Female teaching staffs in group.
Know more
Our sponser
Oky Paldit from Holand.
Know more
Greenland Dancing Angel
She is dancing in jr. Parent's Day,2073
Know more
Students in art of dancing
Sr. Parent's Day , 2073
Know more
Male Teachers
Only Male Teaching staffs.
Know more
Principal with V-Principal
Know more
Greenland Sr.Block
This is our Premises.
Know more
Condolence Presentation,2073
Know more

Welcome to Greenland High School

Greenland School is a full fledged English medium co-ed school located at Tokha Mun.-8,Dhapasi Kathmandu in a serene environment of beautiful valley of northern side established in 1993. It is surrounded by green foot hills and open lands with a very healthy environmental flora, which is completely free from the hustle and bustle of city life. School has its own systematically designed school building with a spacious play ground and well furnished classrooms. Greenland is managed by dynamic and dedicated professionals having extensive exposure to a wide range of knowledge and teaching experience. We all the qualified and experienced teachers team are committed for the quality of the students who could compete in all nook and corner of the world. School has been modernized and technology friendly to cope with the challenges of 21st century scientific and technological world. We believe that manner of a person is an asset value of his life, which is possible only in the strict discipline with the academic environment of school and routine life of the particular person. So we have never comprised in building a responsible citizen of the country.


About School

Greenland at a Glance.......

Greenland School is a full fledged English medium co-ed school located at Tokha Mun.-8,Dhapasi Kathmandu in a serene environment of beautiful valley of nort..

Read more

Message From Principal's Desk....

मेरो अपिल......

वि.स.२०५० सालमा स्थापना भएको धापासीमा अवस्थित ग्रिनल्याण..

Read more

School's blog

Notice: अन्तर हाउस बास्केटबल प्रतियाेगिता,2074
असोज २९, ३० र ३१ गते आन्तर हाउस बास्केटबल प्रतियोगिता हुदै .............. ग्रिनल्याण्ड स्कुलले बास्केटबल, चेश, फुटशल, फुटबल गेमलार्इ प्रशिक्षकको व्यवस्था गरी अतिरिक्त क्रियाकलापका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । उक्त चार खेलहरूमा अन्तरविद्यालय स्तरीय र उमेर समूहका खेलहरू उपत्यका भित्र र नेपाल भित्र वा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा सम्मव भएसम्म सहभागिता जनाउदै आएको छ । बास्केटबलमा विद्यालयले विद्यालय स्तरीय प्रतियोगिताको १२औँ संस्करण भदौमा सम्पन्न गरि सकेका छौँ । आन्तरिक प्रतिस्पर्धा गरेर प्रतिभाको पहिचान गरी ग्रिनल्याण्ड टिम तयार पार्ने उद्धेश्य रहेको छ । विदाको समयमा विहान र बेलुका प्रशिक्षकको व्यवस्था गरी खेल्ने अवसर दिदै आइरहेका छौँ । उक्त समयमा बाहिर खेल्न जानु भन्दा विद्यालयमा पठाउनु भर्इ खेल्न र शिपको विकास गर्न सबै अभिभावकज्यूहरूलार्इ विद्यालय पठाउने वातावरण बनाइदिनुहुन पनि अनुरोध छ । खेल खेल्दा शारिरिक विकास र मानसिक रूपमा सन्तुष्ट हुन सक्छ र यस्तो अवसरमा अभिभावकले खेल्नका लागि विद्यालयले भनेको समयमा धेरै अभिभावकले सहज रूपमा लिएको अनुभव मैले गर्न पाएको छैन । कक्षा सातसम्म कुनै एक खेलखेल्नु दिनु आवश्यक देखिन्छ र माथिको कक्षामा टिममा परे पछि अतिरिक्त प्रशिक्षण गराउदै राष्ट्रिय खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य रहेको छ । हरेक वर्ष खेलाडीहरूले वृटिश आर्मी, नेपाल आर्मी, नेपाल प्रहरी, शसस्त्र बल जस्ता फिजिकल टेष्टको परीक्षाहरूमा हाम्रा छात्रछात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै सफल हुदै आएका छन् । आउने दिनमा उक्त सेवाहरूमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रवेशको व्यवस्था भएको हुदाँ थुप्रै अवसर आउने संभावना रहेको छ । नेपाली, अंग्रेजी, गणित, सामान्य ज्ञानमा राम्रो गर्न सक्नेहरूले लोकसेवाले लिने परीक्षामा पनि राम्रो गर्दै प्रतिस्पर्धामा अव्वल देखिन सक्छ । त्यसैले शारिरिक र मानसिक विकास विद्यालय तहबाटै जोड दिनु पर्ने कुरो हामीले राम्रोसँग बुझेका छौँ । यसरी पढार्इ सँगसँगै खेलकुदलार्इ विदाको अतिरिक्त समयमा गर्दै आएका कार्यक्रमका लागि प्रशिक्षकको तलब भत्ता, खेलसामग्री, भौतिक पूवर्धारको विकास र दर्ता शुल्कलगाएत अन्य यातायात खर्च वापत करीव १० लाख खर्च वार्षिक रूपमा विद्यालयले लगानी गर्दै आएको छ । तसर्थ, घरपरिवारभन्दा बाहिर गरिने प्रतिस्पर्धाका लागि स्कुल ने उपयुक्त थलो हो । धन्यबाद थकिन कुमार गुरूङ—प्राचार्य, ग्रिनल्याण्ड स्कुल, धापासी, काठमाडौँ पुन्श्चः यहाँहरूलार्इ केही थप सुझाव सल्लाह भए वेबसाइटको Feed Back गर्इ लेखेर पठाउनु भएमा आभारी हुने थिए ।
Posted at: 29 Ashwin 2074 11:09 AM

Upcoming Events